जुम्ला

Romanized: jumlaa, juml, jumla

नेपालको उत्तरपश्चिम पहाडी भेगको कर्णाली अञ्चलमा पर्ने एक जिल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नेपालको उत्तरपश्चिम पहाडी भेगको कर्णाली अञ्चलमा पर्ने एक जिल्ला।
२.
हाल सम्पूर्ण कर्णाली अञ्चल समावेश भएको र सुगौली सन्धिपूर्व बद्रीकेदारलाईसम्म छुन पुगेको, बाइसी राज्यमध्येको एक राज्य।
३.
प्राचीन कालको जावेश्वर भूमि; जावेश्वर देश।

सम्बन्धित शब्दहरू