जुम्रा
Romanized: jumraa, jumr, jumra
कपालमा लाग्ने त्यस्तै तर भिन्न रङको किरो; कालो जुम्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [जम्रो<प्रा. चम्मइडो<सं. चर्म्मकीट]
१.
कपालमा लाग्ने त्यस्तै तर भिन्न रङको किरो; कालो जुम्रो।
२.
मान्छेको छालामा टाँसिएर बसेको हत्तपत्त नदेखिने एकदम सानो आकारको किर्नो; चमजुम्रो।
३.
शरीरमा लगाउने लुगा आदिमा मयल जम्न गएमा जन्मने, शरीरको रगत चुसेर बाँच्ने एक जातको सानो सेतो किरो; जम्रो।