जुम्सो
Romanized: jumsho, jumso
शोकले गर्दा हाई काड्ने (व्युत्पन्न अर्थ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत जुम्मसोओ८ संस्कृत जृम्मशोक]
१.
शोकले गर्दा हाई काड्ने (व्युत्पन्न अर्थ)।
२.
दुब्लो; मरन्च्याँसे वा लोसो (प्रचलित अर्थ)। स्त्री. जुम्सी।