चिम्सो
Romanized: chimso, chimsho, cimsho, cimso
आँखा साना हुने र चिमचिम गरिरहने खालको; चिम्से। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अनुकरण मूल चिम्+सो]
1
आँखा साना हुने र चिमचिम गरिरहने खालको; चिम्से।