जिम्सो
Romanized: jimsho, jimso
कचमचिएको; कचल्टिएको; सहज रूपमा नबढेको; जिम्सिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कचमचिएको; कचल्टिएको; सहज रूपमा नबढेको; जिम्सिएको।