जिम्बु
Romanized: jimbu
लामालामा, मसिना पात र गन्धे झारका मैं धुँगा परेका प्याजी रङका फूल हुने, गुन्द्रुक जस्तै देखिने, घिउतेलमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब.]
1
लामालामा, मसिना पात र गन्धे झारका मैं धुँगा परेका प्याजी रङका फूल हुने, गुन्द्रुक जस्तै देखिने, घिउतेलमा फुराएर दाल, तरकारी आदि झान्ने काममा प्रयोग गरिने वनस्पति; आयुर्वेदका अनुसार कफ, वायु शमन गर्ने र हृदयलाई हित गर्ने सोही बुटी; जिम्मु ।