जिम्मा
Romanized: jimmaa, jimm, jimma
बिग्रेनासिएमा आफू जवाफदेही बनी लिइएको कुनै अभिभारा; उत्तरदायित्व; अभिभारा; जवाफदेही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी जिम्म]
१.
बिग्रेनासिएमा आफू जवाफदेही बनी लिइएको कुनै अभिभारा; उत्तरदायित्व; अभिभारा; जवाफदेही।
२.
जिम्माको अभिभारा वहन गर्नेले बेहोर्नुपर्ने रीतअनुसारको रकम आदि; तिरो।