जिम्मावाली
Romanized: jimmaavaali, jimmaavali, jimmavaali, jimmaawaali
जिम्मावालले गर्ने काम; जिम्मावालको काम वा अभिभारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जिम्मावालले गर्ने काम; जिम्मावालको काम वा अभिभारा।
२.
जिम्मावालले पाउने कमिसन।