जिम्माजमानी

Romanized: jimmaajamaani, jimmaajamani, jimmajamaani, jimmaajamaanee

कुनै व्यक्ति भागेर वा नासिएर गएमा त्यसको जबाफदेही आफू हुने गरी जमानी बस्ने काम; जिउजमानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै व्यक्ति भागेर वा नासिएर गएमा त्यसको जबाफदेही आफू हुने गरी जमानी बस्ने काम; जिउजमानी।

सम्बन्धित शब्दहरू