जिम्जाइनो
Romanized: jimjaaino, jimjaino
अलि अलि भिजेको; ओसिलो; चिसमिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
अलि अलि भिजेको; ओसिलो; चिसमिरो।