जिम्लाउनु
Romanized: jimlaaunu, jimlaunu
जिम्लाउनु (jimlaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
जिम्लाउनु(१)
(अकर्मक क्रिया)
१..
तरल पदार्थ राम्ररी न उम्लनु, उम्लने अवस्थामा पुगेर धेरै बेर कचल्टिनु; कचपचिनु; जिम्लिनु।
२..
मलपानी नपुगेर बिरुवा बढ्न नसक्नु, ठिँगुरिनु।
३..
मानिस वा पशु धेरै दिनसम्म रोगी भई निन्याउरो हुनु।
जिम्लाउनु(२)
(क्रिया)
1.
उत्साह वा जोस मर्नु।