जिम्ल्याउनु

Romanized: jimlyaaunu, jimlyaunu

चाहिँदोभन्दा धेर उमाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [जिम्लो+याउ+नु]

१.
चाहिँदोभन्दा धेर उमाल्नु।
२.
सहज रूपमा नउमाली कचपच्याउनु।
३.
सहज रूपमा पाक्न नदिनु।

सम्बन्धित शब्दहरू