छिम्ल्याउनु
Romanized: chhimlyaaunu, chhimlyaunu, chimlyaaunu, chimlyaunu
छिमलेर चाहिँदोजति उपयोगमा ल्याउनु, बाँकीलाई भविष्यका लागि साँच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
छिमलेर चाहिँदोजति उपयोगमा ल्याउनु, बाँकीलाई भविष्यका लागि साँच्नु।