जिम्मेवार

Romanized: jimmevaara, jimmevaar, jimmewaara, jimmevar

जिम्मा लिने; अभिभारा लिने; उत्तरदायित्व वहन गर्ने; उत्तरदायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

1
जिम्मा लिने; अभिभारा लिने; उत्तरदायित्व वहन गर्ने; उत्तरदायी।

सम्बन्धित शब्दहरू