जिम्मेवारी
Romanized: jimmevaari, jimmewaari, jimmewari, jimmevaaree
जिम्मेवारको काम; अभिभारा; उत्तरदायित्व; जवाफदेही; जिम्मावारी; जिम्मेदारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जिम्मेवारको काम; अभिभारा; उत्तरदायित्व; जवाफदेही; जिम्मावारी; जिम्मेदारी।