जम्ल्याहा

Romanized: jamlyaahaa, jamlyaaha, jamlyahaa, jamlyaah

एकै कोखबाट एकै समयको गर्भवासद्वारा जन्मिएको; एकै साथ जन्मेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत यमलक]

1
एकै कोखबाट एकै समयको गर्भवासद्वारा जन्मिएको; एकै साथ जन्मेको।

सम्बन्धित शब्दहरू