जम्लाहात

Romanized: jamlaahaata, jamlaahaat, jamlaahata, jamlahaata

देवताप्रति भक्ति र मान्य जनप्रति निवेदन गर्दा वा बिन्ती बिसाउँदा दसै औंला जोडेर गरिने प्रणाम; ढोग; करजोरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत यमल+हस्त]

1
देवताप्रति भक्ति र मान्य जनप्रति निवेदन गर्दा वा बिन्ती बिसाउँदा दसै औंला जोडेर गरिने प्रणाम; ढोग; करजोरी बिन्ती।

सम्बन्धित शब्दहरू