उम्लाउनु
Romanized: umlaaunu, umlaunu
उम्लन लगाउनुः उम्लने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
उम्लन लगाउनुः उम्लने पार्नु।
२.
उमाल्नु।