उम्लनु

Romanized: umlanu

धेरै ताताले गर्दा झोलिलो पदार्थ फिँज तथा बाफसहित भएर माथि उठ्नु; छड्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत उष्म+ल+नु]

1
धेरै ताताले गर्दा झोलिलो पदार्थ फिँज तथा बाफसहित भएर माथि उठ्नु; छड्कनु।

सम्बन्धित शब्दहरू