आम्ल

Romanized: aamla, aaml, aml, amla

अमिलीको रुख, अमिली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अमिलीको रुख, अमिली।
२.
अमिलो स्वाद; अमिलोपन।
३.
पित्त अमिलो हुने रोगविशेष।

सम्बन्धित शब्दहरू