आम्मै
Romanized: aammai, ammai
डर, आश्चर्य, विषाद आदिका क्षणमा एकाएक मुखबाट निस्कने शब्द; आमै। (उदा. - आम्मै, तिमीले त्यसो गर्यो भने म त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [आमै]
1
डर, आश्चर्य, विषाद आदिका क्षणमा एकाएक मुखबाट निस्कने शब्द; आमै। (उदा. - आम्मै, तिमीले त्यसो गर्यो भने म त मरिहालें नि!)।