चिम्टयाउनु

Romanized: chimtayaaunu, chimtayaunu, cimtayaaunu, cimtayaunu

चिम्टिन लगाउनु; चिम्टिने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
चिम्टिन लगाउनु; चिम्टिने पार्नु।

सम्बन्धित शब्दहरू