चिप्रो
Romanized: chipro, cipro
चिप्रो (chipro) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
चिप्रो(१)
(नाम)
1.
कचेरो।
चिप्रो(२)
(विशेषण)
१..
कलेटी परेको; कुच्चिएको।
२..
चाउरे; थोते।