चिप्रा
Romanized: chipraa, chipra, chipr, cipr
आँखाका कुना कुनामा देखापर्ने सेतो लेसिलो पदार्थ; कचेरा; नेत्रमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आँखाका कुना कुनामा देखापर्ने सेतो लेसिलो पदार्थ; कचेरा; नेत्रमल।