चित्रा
Romanized: chitraa, chitra, chitr, citr
तीन मगण, दुई यगण र आठौँ अक्षरमा यति भएको छन्दविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तीन मगण, दुई यगण र आठौँ अक्षरमा यति भएको छन्दविशेष।
२.
सत्ताइस नक्षत्रमध्येको चौधौँ नक्षत्र।