चित्ता
Romanized: chittaa, chitta, chitt, citt
चित; उत्तानो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चित; उत्तानो।
२.
पराजय; हार।
३.
धोका; आत्मघात।