चित्रो

Romanized: chitro, citro

अन्नको भकारी बनाउन वा बार्न बाँस, निगालो आदिका मोटा-मसिना चोयाद्वारा सादा तरिकाले बुनेर तयार पारिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अन्नको भकारी बनाउन वा बार्न बाँस, निगालो आदिका मोटा-मसिना चोयाद्वारा सादा तरिकाले बुनेर तयार पारिएको मान्द्रोजस्तो ठुलो पातो; एक प्रकारको भकारी।

सम्बन्धित शब्दहरू