खित्रो
Romanized: khitro
कथ्य. खित्रो पनि। दाल, चामल एकै ठाउँमा मिसाई नुन, बेसार, मसला आदि हालेर पकाइएको जाउलो; खिचडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत खिच्च८ संस्कृत कृसर]
1
कथ्य. खित्रो पनि। दाल, चामल एकै ठाउँमा मिसाई नुन, बेसार, मसला आदि हालेर पकाइएको जाउलो; खिचडी।