खिच्रो

Romanized: khichro, khicro

दाल, चामल एकै ठाउँमा मिसाई नुन, मसला हालेर पकाइएको जाउलो; खिचडी, खित्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत खिच्च< संस्कृत कृसर]

1
दाल, चामल एकै ठाउँमा मिसाई नुन, मसला हालेर पकाइएको जाउलो; खिचडी, खित्रो।

सम्बन्धित शब्दहरू