खिच्चो
Romanized: khichcho, khiccho, khichco, khicco
छुच्चो; खिच्चुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत खिच्च+, तुर्की, तुर्केली नेवारी खिच्चा]
१.
छुच्चो; खिच्चुक।
२.
झर्को लाग्ने र नचाहिने किसिमले कचकचाउने।
३.
(नाम)
काम न काज भुकिरहने कुकुर।