किच्चो
Romanized: kichcho, kiccho, kichco, kicco
प्राणी जन्मिने ठाउँ; प्राणीको उत्पत्ति हुने अङ्ग; योनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [किच्च+ओ]
१.
प्राणी जन्मिने ठाउँ; प्राणीको उत्पत्ति हुने अङ्ग; योनि।
२.
किचकिचे; किचपिचे; कचकचे।
३.
किच्चक; दुष्ट।