किच्नु
Romanized: kichnu, kicnu
कुनै वस्तुलाई गहुँगो पदार्थले थिच्नु; थ्याच्च पार्नु; मिच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स. क्रि. [प्राकृत किच्चन्त+नु]
१.
कुनै वस्तुलाई गहुँगो पदार्थले थिच्नु; थ्याच्च पार्नु; मिच्नु।
२.
दमन गर्नु; दबाउनु; जित्नु।