गच्चो
Romanized: gachcho, gaccho, gachco, gacco
धेरै पानी हालेर बनेको गिलो; राम्ररी नपाकेको; बाक्लो भएर भित्र नपाकेको (रोटी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बहु./ति. गच्चा]
1
धेरै पानी हालेर बनेको गिलो; राम्ररी नपाकेको; बाक्लो भएर भित्र नपाकेको (रोटी)।