खिच्चु

Romanized: khichchu, khicchu, khichcu, khiccu

खिच्चो; छुच्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत खिच्च+उ]

१.
खिच्चो; छुच्चो।
२.
व्यर्थमा कचकच गर्ने।
३.
सानो चित्त भएको; कन्जुस; कृपण; किरन्टोकी।

सम्बन्धित शब्दहरू