खच्रो

Romanized: khachro, khacro

खस्रो; धेरै मसिनो नभएको (पिठोविशेष)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
खस्रो; धेरै मसिनो नभएको (पिठोविशेष)।

सम्बन्धित शब्दहरू