कत्रो

Romanized: katro

केजत्रो; कोजत्रो। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [के/को+त्रो]

१.
केजत्रो; कोजत्रो।
२.
ठुलो; बडेमाको (उदा.- राम सानै होला भनेको कत्रो पो भएछ, ए!)।

उदाहरण वाक्य

  • राम सानै होला भनेको कत्रो पो भएछ, ए!

सम्बन्धित शब्दहरू