काप्रो
Romanized: kaapro, kapro
भाँचिएको अङ्ग जोर्न मिल्ने काठ वा बाँसको बँधाइ; काम्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
भाँचिएको अङ्ग जोर्न मिल्ने काठ वा बाँसको बँधाइ; काम्रो।
२.
विभिन्न जराबुटा मिसाएर हड्डी भाँचिएको ठाउँमा घसी त्यसबाहिर बाँस आदिका कप्टेरा लगाएर बाहिरबाट कपडाले बेरिएको अवस्था; काम्रो।