खित्त
Romanized: khitt, khitta
मधुर हाँसो फुट्ने गरी; उन्मुक्त हाँसो हाँस्ने गरी। सात. खितितिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. खित्+त]
1
मधुर हाँसो फुट्ने गरी; उन्मुक्त हाँसो हाँस्ने गरी। सात. खितितिति।