चित्रोत्तर
Romanized: chitrottara, chitrottar, citrottar, citrottara
प्रश्नभित्रै उत्तर हुने अथवा धेरै प्रश्नको एउटै उत्तरले पुग्ने एक काव्यालङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रश्नभित्रै उत्तर हुने अथवा धेरै प्रश्नको एउटै उत्तरले पुग्ने एक काव्यालङ्कार।