धात्रीपुत्र

Romanized: dhaatriputra, dhaatriputr, dhatriputr, dhaatreeputra

धाईको छोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धाईको छोरो।
२.
नर्तक; नाटकको कलाकार।

सम्बन्धित शब्दहरू