मैत्रीपुल

Romanized: maitripul, maitreepula, maitreepul, maitriipul

लुम्बिनी गुरुयोजनाअन्तर्गत विहार क्षेत्र र सांस्कृतिक क्षेत्रलाई छुट्ट्याउने सीमाका रूपमा रहेको हरहवा नदीमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लुम्बिनी गुरुयोजनाअन्तर्गत विहार क्षेत्र र सांस्कृतिक क्षेत्रलाई छुट्ट्याउने सीमाका रूपमा रहेको हरहवा नदीमा मित्रताको कसिलो गाँठोका रूपमा बनाइएको पुल।

सम्बन्धित शब्दहरू