पुलपुल
Romanized: pulapul, pulapula
छोराछोरी आदिलाई मात्तिने गरी लाडप्यार गर्ने काम; खराब काम गर्दा पनि हप्काइदप्काइ नगरेर माया मात्र गर्ने काम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पुलक (द्वि.)]
१.
छोराछोरी आदिलाई मात्तिने गरी लाडप्यार गर्ने काम; खराब काम गर्दा पनि हप्काइदप्काइ नगरेर माया मात्र गर्ने काम; बढ्ता लाडप्यार गर्ने काम।
२.
लाडे बानी।