पुलपुल्याउनु
Romanized: pulapulyaaunu, pulapulyaunu
केटाकेटीलाई मात्तिने गरी माया गर्नु; बढ्ता माया गर्नु; लाडप्यार गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया / प्रेरणार्थक क्रिया
१.
केटाकेटीलाई मात्तिने गरी माया गर्नु; बढ्ता माया गर्नु; लाडप्यार गर्नु।
२.
मत्याउनु, पात्तिने पार्नु; पुलपुलाउनु ।