पुलपुले
Romanized: pulapule
पुलपुलिएको; पुलपुल भएको; बढ्ता माया वा लाडप्यार पाएर मात्तिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
पुलपुलिएको; पुलपुल भएको; बढ्ता माया वा लाडप्यार पाएर मात्तिएको।