पुलपुलिनु

Romanized: pulapulinu

आमाबाबु आदिको बढ्ता लाडप्यारले गर्दा छोराछोरी आदि मात्तिनु; अभिभावकको बढ्ता मायाले केटाकेटीको बानी बिग्रनु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
आमाबाबु आदिको बढ्ता लाडप्यारले गर्दा छोराछोरी आदि मात्तिनु; अभिभावकको बढ्ता मायाले केटाकेटीको बानी बिग्रनु; पुलपुले बन्नु।

सम्बन्धित शब्दहरू