पुल

Romanized: pul, pula

पुल (pul) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पुल(१)

(नाम [फारसी])
१..
नदीनाला पार गर्नाका निम्ति वारिपारि वा बिचमा समेत उठाइएका खम्बाका आधारमा वा खम्बा नउठाईकन नै बनाइएको बाटो; नदीमा वारपार गर्न बनाइएको पक्की साँघु; सेतु।
२..
नदी पार गर्ने कुनै पनि अचल साधन (तुइन, झोलुङ्गे पुल; पुलेसो आदि)।

पुल(२)

(नाम [संस्कृत])
१..
घाँस, झार आदिको समूह; तृणराशि।
२..
सागपातको मुठा; पुला।

सम्बन्धित शब्दहरू