पुलह
Romanized: pulah, pulaha
ब्रह्माका एक मानस पुत्र; सप्तर्षिमध्ये एक; कपिशाका पति तथा पिशाच जातिका जन्मदाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ब्रह्माका एक मानस पुत्र; सप्तर्षिमध्ये एक; कपिशाका पति तथा पिशाच जातिका जन्मदाता।