सुलह

Romanized: sulah, shulaha, shulah, sulaha

दुई विरोधी पक्षमा झगडा वा लडाइँपछि भएको मेलमिलाप, सम्झौता; सन्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
दुई विरोधी पक्षमा झगडा वा लडाइँपछि भएको मेलमिलाप, सम्झौता; सन्धि।

सम्बन्धित शब्दहरू