सुल
Romanized: sul, shula, shul, sula
कसैसँग लिनुपर्ने पैसा वा जिन्सी लिने काम; असुल; फच्चे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी वसूल]
1
कसैसँग लिनुपर्ने पैसा वा जिन्सी लिने काम; असुल; फच्चे।