सुलभ

Romanized: sulabh, shulabha, shulabh, sulabha

सजिलैसित पाइने; प्राप्त गर्न कठिनाइ वा परिश्रम नपर्ने; सुलभ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सजिलैसित पाइने; प्राप्त गर्न कठिनाइ वा परिश्रम नपर्ने; सुलभ्य।
२.
सहज; सुगम; सजिलो।

सम्बन्धित शब्दहरू